क) गणेश मन्दिरको पूजा ।
ख) दुर्गा माता, काली माताको पूजा ।
ग) प्रमुख पाथिभरा माताको पूजा ।
घ) शिवको पूजा ।
ङ) धूप, बत्ती, दीप, नैवेद्य आदि ।
च) पुजारीद्वारा टीका तथा आशीर्वाद ग्रहण ।