…..हार्दिक निमन्त्रणा…..

सम्मान कार्यक्रम कार्त्तिक १७ शुक्रबार

पाथीभरा मन्दिरलाई पबीत्र स्थलको रुपमा स्थापित गर्न अबिरल रुपमा सहयोग पुर्‍याउन खेल्नु भएको भुमिकाको उच्च कदर गर्न गाउपालिका सहयोग र पाथिभरा मन्दिर बिकास समितिको(पाथिभरा संरक्षण तथा व्यस्थापन समिति) आयोजनामा तपशिलको मिति, समय र स्थानमा सम्मान कार्यक्रम तय गरिएको जानकारी गराउदछौ।

यस सुचनालाई सम्पुर्ण महानुभाब ज्युहरु सम्म पुर्‍याउन सहयोगको समेत अनुरोध गर्दछौ।

तपशिल –

१) आजिवन सदस्य तथा पुर्व कार्यसमितिका पदाधिकारीहरु लाई सम्मान कार्यक्रम

मिति:-२०८० कार्त्तिक १७ गते शुक्रबार

समय:-११ बजे बिहान

स्थान:-पाथिभराको सभाहल कुट्टिडाँडा

धन्यवाद ।

जय पाथिभरा माता, माताले सबैको रक्षा गरून्।।।।