यस पाथिभरा मन्दिरको मिति २०८१/०८/१ गते देखि २०८१/०८/३० गते सम्मको आम्दानी सार्वजनिक गरिएको सूचना ।
मंसिर महिनाको १ गते देखि ३० गते सम्ममा जम्मा दान, भेटी,गोप्य दान,शुभ विवाह, जिन्सी र अन्य आर्थिक सहयोगबाट प्राप्त जम्मा रु.१७,४३,५४९/- (अक्षेरुपी सत्र लाख त्रिचालिस हजार पाच सय उनान्पचास रूपैयाँ मात्र) काे जम्मा संकलन भएकाे छ ।
दाताहरु सबैलाई हार्दिक धन्यवाद ।
पाथिभरा माताले सबैको कल्याण गरुन् ।

