Author: Administrator

मासिक विवरण

यस पाथिभरा मन्दिरको मिति २०८१/०८/१ गते देखि २०८१/०८/३० गते सम्मको आम्दानी सार्वजनिक गरिएको सूचना । मंसिर महिनाको १ गते देखि ३० गते सम्ममा जम्मा दान, भेटी,गोप्य दान,शुभ विवाह, जिन्सी र अन्य आर्थिक सहयोगबाट प्राप्त जम्मा रु.१७,४३,५४९/- (अक्षेरुपी सत्र लाख त्रिचालिस हजार पाच सय उनान्पचास रूपैयाँ मात्र) काे जम्मा संकलन भएकाे छ । दाताहरु सबैलाई हार्दिक […]

…..हार्दिक निमन्त्रणा…..

सम्मान कार्यक्रम कार्त्तिक १७ शुक्रबार पाथीभरा मन्दिरलाई पबीत्र स्थलको रुपमा स्थापित गर्न अबिरल रुपमा सहयोग पुर्‍याउन खेल्नु भएको भुमिकाको उच्च कदर गर्न गाउपालिका सहयोग र पाथिभरा मन्दिर बिकास समितिको(पाथिभरा संरक्षण तथा व्यस्थापन समिति) आयोजनामा तपशिलको मिति, समय र स्थानमा सम्मान कार्यक्रम तय गरिएको जानकारी गराउदछौ। यस सुचनालाई सम्पुर्ण महानुभाब ज्युहरु सम्म पुर्‍याउन सहयोगको समेत अनुरोध […]

आजिवन सदस्यहरु

आजिवन सदस्यहरु

पाथीभरा देवीको पूजा विधि :

क) गणेश मन्दिरको पूजा । ख) दुर्गा माता, काली माताको पूजा । ग) प्रमुख पाथिभरा माताको पूजा । घ) शिवको पूजा । ङ) धूप, बत्ती, दीप, नैवेद्य आदि । च) पुजारीद्वारा टीका तथा आशीर्वाद ग्रहण ।